धनगढी स्टार्स लाई ५ रनले पराजित गर्दै सिवाइसी अत्तरीया विजयी

काठमाडौं – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको पहिलो खेलमा धनगढी स्टार्सलाई ५ रनले पाराजित गर्दै सिवाइसी अत्तरीय विजयी भएको छ । यसअघि कैलालीको फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिवाइसी अत्तरीयाले २० ओभरको खेलमा ५ विकेटको क्षतिमा ९५ रन बनाएको थियो ।