क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय

माघ, २२ काठमाडौँ — युएईविरुद्धको टी(२० र एक दिवसीय सिरिज जितेर आएका क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को युएई िवरुद्धको दुवै फर्म्याटको सिरिज जितेर फर्केको टोली नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्ले दुवै फर्म्याट्को सिरिज जितेर फर्किएको क्रिकेट टोलीलाई जनही ५ लाख रुपैयाँ दिनुपर्ने सोमबार सिफारिस गरेको थियो ।