माघ २२गते तपाईको आज (राशिफल )

 

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि आफ्नो क्षमतालाई प्रस्तुतगर्दै अरुको मन जित्न सकिनेछ । आटेको कामका जोश जागर बढ्दै जानेछ । परोपकारको काममा मन जानेछ ।

वृष राशिको लागि अंशबण्डाको कुरामा पारिवारिक झगडा बढ्न सक्छ । आर्थीक कारोबारमा घाटा आउँनेछ । मन चिन्तित रहला ।

मिथुन राशिको लागि मन निराश र शरिरमा आलश्यता बढ्नेछ । नयाँअवसरहरु गुम्नसक्छ । अचानक स्वास्थ्यमा समस्या आउँनेछ ।

कर्कट राशिका लागि भौतिक साधन जोड्ने अवसर मिल्नेछ । साहित्य, कलाको क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रबाट सहयोग प्राप्तहोला ।

सिंह राशिका लागि मान सम्मानमा वृद्धि हुनेछ । परिक्षामा सफलता मिल्नेछ । अचानकधनहात पर्नेछ ।

कन्या राशिका लागिकामको भार वृद्धि हुनेछ । अरुको लागिधनखर्च हुनसक्छ । दाम्पत्य सम्बन्धमा समस्याआउँला ।

तुला राशिका लागि बसाई सराईको योग देखिन्छ । बोलीको खरोपनले गर्दा सम्बन्धमा समस्या आउँन सक्छ एकदमबोलीमाबिचार गर्नु होला । आमाको सहयोग नपाउँदा काममा विलम्ब हुनेछ ।

वृश्चिक राशिका लागि नयाँ कामको थालनी गर्नलाई शुभ समय रहेको छ । परोपकारमा मन जानेछ । वैदेशिबयात्राको योग छ ।
धनु राशिका लागि अनावश्यक यात्राले थकित भैएला । झुटा आरोप लाग्न सक्छ सजक रहनु होला ।

मकर राशिका लागि विद्यार्थी वर्गका लागि अध्ययनमा सफलता मिल्नेछ । राजनैतिक कार्यमा सफलतामिल्नेछ । जोशजागर र हिम्मत बढ्नेछ ।

कुम्भ राशिका लागि मुद्धा मामिलाको झन्झट पर्न सक्छ । अनावश्यकयात्राले गर्दा खर्च बढ्नेछ । अशुभ समाचारले मन चिन्तितहुनेछ ।

मीन राशिका लागि घरमा नयाँ व्यक्तिको आगमन हुनेछ । लामो समयसम्म रोकिएको धनहात पर्नेछ । प्रेमीसँग मिलनको अवसर प्राप्तहोला ।

यसदिनमा दिनमा ३ देखि४.३० बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।