‘गुप्त’को आइटम गीतमा देखिइन् सुष्मा कार्की — भिडियो

काठमाडौ — अभिनेत्री सुष्मा कार्की फिल्मी क्षेत्रमा कम व्याक भएकी छन् । फिल्म ‘गुप्त’ को एक आइटम गीतमा उनि उदाएकी छन् । ‘म आँख मारिदिन्छु’ बोलको गीतमा सुष्मालाई बोल्ड अवतारमा देख्न सकिन्छ ।

सहिमा श्रेष्ठको स्वर रहेको उत्त गीतमा राज कर्माकारको शब्द रहेको छ । दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालद्धारा निर्मीत चलचित्रलाई राज रोय र भोजराज घिमिरेले निर्देशन गरेका छन् ।

फिल्ममा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा लगायतको अभिनय रहेको छ । फिल्मको प्रर्दशनी मिति भने सार्वजनिक भएको छैन ।