टी(ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आज नेपाल र युएई भिड्दै

माघ १७, काठमाडौं – टी(ट्वान्टी सिरिज अन्तर्गत नेपालकोे पहिलो खेल आज युएईसँग हुदैछ । टी(ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज नेपालले यूएईसँगको पहिलो खेल मा प्रतिस्प्रधा गर्ने भएको हो ।

आजको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा पनि नेपाल जित्ने आसा गरिएको छ ।

खेल दिउसो २ बजेर ४५ बजे सुरु हुनेछ । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई नेपालले २(१ ले पराजित गरेको थियो ।

यता, यूएई पनि नेपालसंग पराजित भएपछि टी(ट्वान्टी क्रिकेटको सिरिज जित्ने तयारीमा जुटेको छ