डाक्टर केसीका समर्थनमा माइतीघरमा प्रर्दशनी

माघ, ५ काठमाडौ  अनशनरत डाक्टर गोविन्द केसीका समर्थकहरुले शनिबार माइतीघर मण्डलामा प्रर्दशनी गरेका छन् ।
चिकित्सा शिक्षामा ‘लुटतन्त्र’ र व्यापार भएको विरोध गर्दै सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले राष्ट्रिय झन्डा र विभिन्न नारा लेखिएको पम्प्लेट लिएर सरकारविर“द्ध प्रदर्शन गरेका हुन् ।
जिकेसीलाई कष्ट माफियालाई नष्ट, बहुमत दिने जनता फाइदा लुट्ने माफिया, चरेशको थालमा मार्सीको भात कहाँ गयो तिम्रो समाजवाद? लगायत नाराबाजी गरेका थिए ।