महिला ट्वान्टी–२० स्म्यास क्रिकेट —  नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदै

माघ, ५ काठमाडौं —  नेपालले महिला ट्वान्टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल १२ वर्षपछि अन्तर्रा्ष्ट्रिय क्रिकेटको फाइनलमा पुगेको हो ।  नेपाल र थाइल्यान्डले पाँचै खेलमा अपराजित रहँदै उपाधि यात्रा तय गरेका हुन्। छैटौं खेल जित्ने टोली शनिबार च्याम्पियन बन्नेछ ।