तलब नपाएपछि त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सक हडतालमा

पुुस, २६ काठमाडौ —त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरूले तलब(स्टाइपेन्ड) नपाएको भन्दै उनिहरूले अनिश्चितकालिन हडताल शुरू गरेका हुन् ।

उनिहरुले गत ८ महिनादेखी तलब(स्टाइपेन्ड) नपाएको भन्दै उनिहरूले हडताल शुरू गरेका हुन् । रेसिडेन्टहरूको मासिक स्टाईपेन्ड करिव ३४ हजार रूपैयाँ छ भने शिक्षण अस्पतालमा करिव १ सय ८० जना रेसिडेन्ट चिकित्सकहरू छन् ।