‘नेकपा बैठक ऐतिहासिक’ —प्रचण्ड

पुुष, ११ काठमाडौं — सत्तारुढ दल नेकपाको जारी बैठकमा नेपाल कम्यिुनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेकपा बैठक ऐतिहासिक भएको बताएका छन् ।

उनले राजनीतिक प्रतिवेदनमाथि आएका सुझाव र आलोचनाको आधारमा सकारात्मक पक्षलाई परिमार्जित प्रतिवेदनका रुपमा पारित गर्नुपर्ने बताए ।
पार्टी र सरकारलाई अलग अलग नगरेर, द्वन्द्धात्मक सम्बन्धका आधारमा पार्टीले सरकारलाई सफल बनाउने प्रतिवद्धता प्रचण्डले राखे ।

मंसिर २९ देखि चल्दै आएको प्रचण्डले धारणा राखिसकेपछि अर्का अध्यक्ष केपी ओलीले भोलि बोल्ने बताइएको छ ।