राजपा र प्रधानमन्त्री बीच आज छलफल हुदै

पुुष, १० काठमाडौ — आफुहरुको मुद्दा ओझेलमा पारेको भन्दै समर्थन फिर्ताको चेतावनी दिदै आएको राष्ट्रिय जनता पार्टील प्रधानमन्त्री केपी शर्मा ओलीसंग आज निर्णायक छलफल गर्ने भएको छ ।
सरकारको कामकारबाही प्रति असन्तुष्टि जनाउदै आएको राजपाले ओलीसँग बिहान १० बजे हुने छलफलको निष्कर्षसहित दिउँसो अध्यक्ष मण्डलको बैठक बस्ने तयारी गरेको छ ।