प्रधानाध्यापकहरुको सरुवाको विरोधमा विरगंजका विद्यार्थी सडकमा

पुुष, ९ काठमाडौ – विरगंज महानगरपालिकाले लामो समय देखि एउटै विद्यालमा कार्यरत प्रधानाध्यापकहरुको सरुवा गरेको विरोधमा विद्यार्थीहरु पर्दशनमा उत्रिएका छन । महानगरपालिकाको शिक्षा शाखाले त्रिपुरा माविका प्रधानाध्यापक नविन मिश्र सहित थप आठ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक सरुवा गरेपछि विद्यार्थी आन्दोलित भएका हुन ।

महानगरपालिकाको शिक्षा शाखाले गत बिहीबार माइस्थान विद्यापीठ मावि माइस्थान, जुद्धप्रसाद मावि, सुरजीदेवी मावि, रेल्वे मावि, नृसिंह मावि पिपरा, लक्ष्मीदेवी बाबुलाल हंसबाहिनी मावि र गीतागजेन्द्र माविका प्रधानाध्यापकको सरुवा गरेको थियो। त्यसकै विरोधमा विद्यार्थीहरुले सोमबार बिहान प्रदर्शन गरेका हुन ।

विद्यार्थीहरुले सोमबार बिहान हातमा लाठी र प्लेकार्ड लिएर घण्टाघरमा विरोध प्रदर्शन गरेका थिए । उनिहरुले सवारी साधन साधनममा समेत रोक लगाएका थिए । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले महानगरपालिकाका मेयर विजय सरावगीविरुद्ध नाराबाजी गरेका थिए ।

यसै विच इमेलखवर डट कम ले विरगजं महानगरपालिकका मेयर विजय सरावगीविलाई सम्र्पक गरि महानगरको निर्णयले पुरै विद्यालय नै ठप्प हुुने अवस्था आयो अव के गर्नु हुुन्छ भनेर सोधेका थियौ । जवाफमा मेयरले भने स्थानीय निकायलाई दिइएको अधिकारअनुसार नै प्रधानाध्यापकहरुको सरुवा गरिएको हो । शिक्षालाई स्वच्छ वातावरण र शैक्षिक सुुधारका लागि निर्णय भएको हुुदास्वाभाविक रुपमा अगाडी वढ्ने वताए । भष्ट्राचार विरुद्द सुुशासनका लागि अगाडी वढ्छौ ।

मेयर सरावगीविले केहि प्रध्यानाध्यापकले अवोध वालवालिकलाई सडका उर्तान नहुुने वताएका छन यसमा सघाउने विरुद्द कडा रुपमा अगाडी वढ्ने पनि वताए ।