जुम्लाको तापक्रम माइनस ४ डिग्री

काठमाडौं, ३ पुुष –वङ्गालको खाडीको दक्षिण पश्चिम क्षेत्रमा बनेको चक्रवातको असरले नेपालको मौसममा परिवर्तन आएको छ ।
नेपालको पूर्वी तथा मध्यभागमा भागमा मंगलबार विहान हल्का वर्षा भएको छ । साथै पूर्वका उच्च हिमाली भेगमा हिमपात भएको भएको हुनसक्ने जलतथा मौमस विज्ञान विभागले जनाएको छ ।
आज सवैभन्दा कम तापक्रम जुम्ला जिल्लाको मापन गरिएको विभागले जनाएको छ । जुम्लामा आज बिहान माइनस ४ डिग्री सेल्सियस पुगेको छ