परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका प्रस्थान

काठमाडौ, २ पुुष — परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज बिहान अमेरिकाको भ्रमणका लगि प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल पोम्पियोबीच द्विपक्षीय वार्ता हुने भएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले अमेरिकी राष्ट्रपति कार्यालयका उच्च अधिकारी, अन्तर्रा्ष्ट्रिय विकासका लागि अमेरिकी नियोग यूएसएआईडी र मिलेनियम च्यालेञ्ज कर्पोरेसनका उच्च अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।