चलचित्र साइँलीको गीत सार्वजनिक — (भिडियो सहित)

काठमाडौ —नेपाली कथानक चलचित्र ‘साइँली’को गीत ‘नाच माया…’ सार्वजनिक गरिएको छ । गीतमा गायक हेमन्त रानाको स्वर रहेको छ । गाएका छन्
गीतको सार्वजनिक भिडियोमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई लगायतका कलाकार फिर्चड छन् रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र चैत १५ गतेबाट रिलिजको हुुने भएको छ ।