मेलीना राईको ‘तिमीले बाटो..’ रिलिज (भिडियो)

काठमाडौ   गायिका मेलीना राईको चर्चित गीत ‘तिमीले बाटो…’को सार्वजनिक भएको छ । मेलिनाको स्वर र दर्पण राईको शब्दमा ‘तिमीले बाटो फेरेऊ अरे २ ’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दर्पण राईको शब्द र विक्रम राईको सङ्गीत रहेको छ ।

(भिडियो)

https://www.youtube.com/watch?v=0RekzkfMa-Y