पुस २८ मा महाधिवेशन गर्ने नेविसंघको तयारी

काठमाडौं, ११ मंसि — नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पुस पुस २८ गते महाधिवेशन गर्ने तयारी गरेको छ ।  महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।