नेकपा सचिवालय बैठक आज बस्दै, कार्यबिभाजन बारे गृहकार्य जारी

काठमाडौ,११ मंसिर —नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।
सोमबार बस्ने भनिएको सचिवालयको बैठक आजका लागि सारिएको हो । बैठकमा कार्यबिभाजन का लागि गृहकार्य गरिने बताइएको छ ।