न्यौपाने र सुवेदी सचिवमा नियुुत

काठमाडौं,५ मंसिर — संघीय सरकारले प्रदेश एक र दुईमा प्रमुख सचिव नियुक्त गरेको छ । प्रदेश १ मा केदार न्यौपानेलाई नियुुतिm गरेको छ । त्यस्तै प्रदेश २ मा दिपक सुुवेदी नियुतm भएका छन् । बिहिबारको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई प्रदेश १ र २ को प्रमुुख सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।