आजदेखि राष्ट्रिय परिचय पत्र वितरण

काठमाडौं,३ मंसिर —सरकारले आजबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ ।
पहिलो चरणमा आज पाँचथर सदरमुकाम फिदिममा एक कार्यक्रम बिच गृहमन्त्री रामबहादुर थापा मगरले पत्र वितरण कार्य उद्घाटन गर्ने भएका छन् ।