आजबाट बिधिवत रुपमा छठ सम्पन्न

काठमाडौ , २८ कात्तिक —उदाउँदो सूर्यलाई अर्घ दिँदै यस वर्षको छठ पर्व सकिएको छ। । मंगलार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका बर्तालुहरुले बुधबार बिहानै पोखरी तथा जलाशयमा गई उदाउँदो सूर्यलाई अर्घ दिएका छन् ।