दिनेशको कमव्याक ‘फर्केर आएन मायालु’ (भिडियोसहित)

काठमाडौँ — गायक दिनेश गौतम ‘फर्केर आएन मायालु’ का साथ कमव्याक भएका छन् । पुस्तक प्रसादको शब्द संगीत रहेको गीतमा निर्देशन निशान कश्यपको रहेको छ । म्युजिक भिडियोमा कलाकार नाजिर हुसेन र सृष्टि खड्काको अभियन रहेको छ । भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । गीतमा संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।

गौतम दशक अघि ‘पैसा कसले बनायो’ गीत मार्फत चर्चामा आएका थिए ।

https://youtu.be/RSzwl15LhpU?list=RDRSzwl15LhpU&t=272