यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरिँदै

काठमाडौ, २० कात्तिक — आज यमपञ्चकको दोस्रो दिन, कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ । यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने बिश्वासका साथ आज कुुकुुरलाई मीठामीठा परिकार खान दिने गरिन्छ ।