दोलखाको प्राकृतिक जंगल चोरीकोटमा दुम्सी र कालिजको उद्धार

दोलखा,२७ असोज—दोलखाको चरिकोटको जंगलबाट वन्यजन्तु तस्करी बढ्न थालेकोछ । पछिल्लो पटक सालको खपटा चोरी निकासीका घटना बढिरहको बेला बजारमैव घाइते अवस्थाका दुम्सी र कालिज फेला पर्न थालेका छन् ।
यि सबै घाइले वन्यजन्तुलाई जिल्ला प्रहरी कार्यालयले जिल्ला वन कार्यालय समक्ष बुझाएकोछ । दोलखाको चरिकोट जंगललाई प्राकृतिक चिडिया खानाको रुपमा चिनिने गरिन्छ ।