विरगञ्जमा हुुन्डाईको थ्रीएस सेन्टर विस्तार

काठमाडौ,२५ असोज— हु न्डाईको नयाँ थ्रीएस सेन्टर  विरगञ्जमा  सञ्चालमान आएको छ । बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एकै छानामा सेल्स,सर्भिस र स्पेर पार्टसको सुुबिधा आदानप्रदान गर्ने उदेश्यले विरगञ्जस्थित आफ्नो डिलर आर्किड्स मोटा कर्प सेन्टर सञ्चालनमा ल्याएको हो ।