जनकपुर आइपुग्यो रेल

काठमाडौ,२५ असोज —भारतको झारखण्डबाट बुधबार रेल जनकपुर आइपुगेको छ । ब्लास्ट बोकेको ५३ ¥याक सहित रेल जनकपुर आइपुगेको हो ।
भारत सरकारको सहयोगमा निर्माणाधीन कर्था–जनकपुर–जयनगर रेल्वे अन्तर्गत जयनगरबाट जनकपुरसम्म मालवाहक रेल आएको हो ।