आज ६३ औं प्रहरी दिवस मनाइदै

काठमाडौं, २५ असोज — नेपाल प्रहरीले बिहीबार विशेष समारोहको आयोजना गरी ६३ औं प्रहरी दिवस मनाउँदैछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुुन भएका छन् । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइदै आएको छ । बुधबारबाट सुरु गरिएको दिवस तीन दिन सम्म मनाइन्छ आज बिशेष दिनका रुपमा लिने गरिन्छ ।