कांग्रेसको केन्द्रीय कार्य समिति बैठक स्थगित

काठमाडौ,२४ असोज — नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बिहीबार बस्ने तयारी थियो । तर नेताहरुको व्यस्तता र दसैँको बहाना बनाउँदै सूचना निकालेर कांग्रेसले बैठक स्थगित गरेको छ ।