खाद्य संस्थानले राजधानीमा बिहिबारबाट खसीबोका र च्याङ्ग्रा बेच्ने

काठमाडौ  २४ असोज — खाद्य संस्थानले दशैंका लागि काठमाडौंमा बिहीबार बाट खसी–बोका र च्याङग्रा बिक्री थाल्ने भएको छ । दशैंलाई लक्षित गरेर संस्थानले काठमाडौमा हरेक वर्ष प्रचलित मूल्यभन्दा केही छुट दिएर खसी, बोका र च्याङ्ग्रा विक्रि गर्दै आएको छ ।