दसैँको टीकाको साइत बिहान ९ः५१ मा उत्तम

काठमाडौँ,२४ असोज — दसैँको टीकाको साइत कात्तिक २ गते ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको पंचाञ्ग निर्णायक समितिले जनाएको छ ।
विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।