वामदेव बिरुद्ध रबिन्द्र मिश्रको उम्मेदवारी तयारी

काठमाडौ,२४ असोज — एमालेबाट प्रतिनिधिसभा सदस्यमा तम काठमाडौं क्षेत्र नं. ७ बाट निर्वा्चित रामवीर मानन्धरले राजीनामा दिएपछि उनको क्षेत्रमा नेकपा सचिवालय सदस्य वामदेव गौतम चुुुनाव लड्ने भएका छन् । गौतमम प्रतिस्पर्धीको रुपमा विवेकशील साझाबाट संयोजक रवीन्द्र मिश्रले उम्मेदवारी दिने तयारी गरेका छन् । कांग्रेसमा भने उम्मेदवारी बारे छलफल भइरहेको आजको नया प्रत्रिकामा छापिएको छ ।