जिम्बाब्वेविरुद्ध दक्षिण अफ्रिकाको जीत

काठमाडौं, २४ असोज—दक्षिण अफ्रिकाले जिम्बाब्वेसंग्को टी—ट्वान्टी सिरिजको पहिलो खेलमा जित हाता पारेको छ । राती मंगलबार खेल भएको थियो ।
जहा घरेलुु टि दक्षिण अफ्रिकाले जम्बिाब्बेलाई ३४ रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १६१ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको जिम्बाब्वेले १७।२ ओभरमा सबै विकेटको क्षतिमा १२६ रन मात्रै बनाउन सक्यो ।