सुदूरपश्चिममा थपिए राज्यमन्त्री

काठमाडौ,२३ असोज — सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्री थपिएका छन् । कञ्चनपुरबाट प्रदेशसभामा निर्वा्चित प्रदेशसभा सदस्य प्रकाश रावल, ‘उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री’ बनेका हुन् ।उनलाई मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।