नरेश पातलीले ल्याए ‘गर्लफ्रेन्ड’ (भिडियो सहित)

काठमाडौं— ‘नेपाल आइडल’ बाट चर्चामा आएका नरेश पातलीले ‘आइ ह्याभ अ गर्लफ्रेन्ड’ बोलको गीत सार्वजनिक गरेका छन्।
गीतको म्युजिक भिडियोमा पातली सगै बादल घिमिरे, जशोदा कार्की र सिवानी कार्कीले पनि म्युजिक भिडियोमा अभिनय गरेका छन् । गीतमा शब्द र संगीत बादलकै छ। प्रिज्म स्टुडियोले बजारमा ल्याएको गीतका एरेन्जर कृष्ण विक हुन् ।