डलरको तुलनामा, नेपाली मुद्रा कमजोर

काठमाडौ,२३ असोज —डलरको तुलनामा नेपाली मुल्य कमजोर हुने क्रम बढ्दै गएको छ । डलरको मूल्य बढ्दै जाने र आयत समेत उच्च भएपछि चालु आर्थिक वर्षको पहिलो महिनामै व्यापार घाटा १ खर्व १४ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ ।