काठमाडौंमा अन्तर्रा्ष्ट्रिय प्लाष्टिक प्रर्दशनी

काठमाडौं,२० असोज — काठमाडौंमा ‘दोस्रो अन्तर्रा्ष्ट्रिय प्लाष्टिक प्रर्दशनी’ सुरु भएको छ । प्लाष्टिक तथा प्लाष्टिक जन्य बस्तुहरुको विस्तृत जानकारी दिने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट प्रर्दशनी सुरु भएको हो । प्लाष्टिक नेपाल फाउन्डेशनले आयोजना गरेको प्रर्दशनी ३ दिनसम्म चल्नेछ ।