निर्मलाका लागि न्याय माग्दै प्रदर्शन,गृहमन्त्री र आईजीपीको राजीनामा माग — (फोटोफिचर)

 

काठमाडौं,२० असोज— निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै राजधानीमा शनीबार प्रदर्शन भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परीणम भएको छ । प्रर्दशनकारीले गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेका छन् ।

तस्बीर  —रवि भित्रकोटी