संसदीय समितिको बैठक बस्दै

काठमाडौ,१८ असोज —संसदीय समितिको बैठक आज बिहान साढे ११ बजे बस्ने भएको छ । चाडपर्व आउनै लाग्दा उपभोग्य बस्तुको अभाव भएको, पाएपनि मूल्य अकाशिएको लगायत गुनासो बढेपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सहज आपूर्ति सम्बन्धमा छलफलका बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ ।