बलात्कार र हिंसा विरुद्ध दाङमा विरोध प्रर्दशन

काठमाडौं, १६ असोज—मंगलबार दाङ घोराहीमा बलात्कार र हिंसा विरुद्ध विरोध प्रर्दशन गरिएकोछ । अपराधीलाई तुरुन्तै कानुनको कठघरामा ल्याउन राज्य समक्ष दबाब दिदै विरोध प्रर्दशन गरिएको हो ।
कञ्चनपुरकी निर्मला पन्त सहित विभिन्न ठाउमा बलात्कार भएका पीडितलाई न्यायको माग गर्दै प्रर्दशन गरिएको हो । बजारभर विरोधका नारा प्रचारप्रशार गरेका थिए ।