राजधानीको विबादले धनगढी आज पनि बन्द

काठमाडौ,१४ असोज— प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय खारेजको माग गर्दै शनिबारदेखि आह्वान गरिएको अनिश्चितकालीन धनगढी आज पनि कायम रहेको छ ।
कांग्रेस नेतृत्वमा बन्दका कारण उद्योग, कलकारखाना, शिक्षण संस्था पसल खुलेका छैनन् भने सवारी साधनहरु ग्यारेजमा थन्किएका छन् ।