प्रदेश ७ को राजधानीको नाम र स्थानीयको नाम तोकियो

काठमाडौं, १२ असोज—प्रदेश ७ को राजधानीको नाम सुदुरपश्चिम र स्थानीय राजधानीको नाम गोदावरी राख्ने निश्चीत भएकोछ । यो प्रस्तावलाई प्रदेश ७ को बैठकले दुुइ तिहाइ बहुमतले पारित गरेको छ ।