धनगढी ठप्प—राजधानी नसार्न पदर्शन

 

धनगढी — अस्थायी राजधानीको रुपमा रहेको धनगढी अव अन्तै सार्न लागिएको विरोधमा धनगढीवासीले बिहीबार बिहानैदेखि प्रदर्शन सुरु गरेका छन । शैक्षिक सस्था, वजार र यातायात ढप्प छन ।

आज बिहानै देखि बजारमा निस्केका धनगढी नगरबासीहरु माइकिङ गरेर बन्दको समर्थन गर्न आब्हान गरेका हुन ।

अत्तरिया नजिक रहेको तेघरी ब्यारेक अगाडिको वन क्षेत्र मासेर राजधानी बनाउन खोजिएको भन्दै वन्दकर्ताहरुले बिरोध गरिरहेका छन्। ।
कांग्रेसका स्थानीय नेता, कार्यकर्ताले आन्दोलनको अगुवाइ गरिरहेका छन ।