निर्मला पन्त हत्या प्रकरण —छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो

 

काठमाडौं,९ असोज —निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा गृहमन्त्रालयद्धारा गठित छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ ।

समितीका संयोजक हरिप्रसाद मैनालीले मंगलबार बिहान गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएका हुन्।