सभापति निर्वाचन प्रक्रिया सुरु गरिने

 

काठमाडौं, असोज १ — आजबाट सभापति निर्वाचन प्रक्रिया सुुरु हुने भएकोछ । संविधानमा उल्लेख मौलिक हकसंग सम्बन्धीत विधेयकहरु पारित भएपछि प्रतिनिधि सभाले आजै देखि विषयगत समितिको सभाको निर्वाचन गर्ने भएको हो ।
दिउसो १ बजे संसद बैठक बोलाइएकोछ र यसैले नै सभामपतिको मनोनयन दर्ता र निर्वाचन समय तोक्ने भएकोछ । असोज ५ गते निर्वाचनको तयारी गरेका दलहरुले पर्सि बुधवार मनोयनको समय निर्धारण गर्ने बताएका छन् ।