संयुक्त सैन्य अभ्यासका लागि नेपाली सेना चिन जादै

 

काठमाडौं, असोज १ — —नेपाली सेनाले चिनिया जनमुक्ति सेनासंग संयुक्त रुपमा दोस्रोपटक सैन्य अभ्यास गर्दैछ । यसको लागि अभ्यासका लागि नेपालबाट सोमबार १६ सदस्यीय टोली चिन जादै छन् ।
१२ दिन सम्म चल्ने सगरमाथा फ्रेन्डसिपको दोस्रो संस्करणमा सहभागी हुन नेपालबाट महासेनानीको नेतृत्वमा टोली जादै छन् । गत वैशाखमा चाहि सैन्य अभ्यास पहिलो पटक भएको थियो । यसै गरि नेपालले संयुक्त सैन्य अभ्यास भारत संग पनि गर्दै आएकोछ ।