अमेरिकामा बाबुराम विरुद्ध प्रर्दशन

काठमाडौं,३१ भदौ — अमेरिकामा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा रहेका केही नेपाली युवाले भट्टराईविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।   एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डासहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् ।
तत्कालिन माओवादी युद्धमा हजारौं नागरिकको मृत्यु भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । बाबुराम ’विरुद्ध गो’ ब्याक भन्दै प्रदर्शन गरेका थिए ।