विप्लव प्रवक्ता विश्वकर्मालाई उदयपुर पुुर्याइयो

काठमाडौ,३१ भदौ — नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालार्ई उदयपुर पुर्याइयो छ ।
काठमाडौँ प्रहरीले शनीबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको हो  पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।