निर्मलाका निम्ति न्याय माग्दै राजधानीमा प्रदर्शन —हेरौ तस्बीरमा

काठमाडौं, ३० भदौ —कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै राजधानीमा प्रर्दशन गरिएको छ ।

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन शनिबार १ बजेदेखि माइतीघर मण्डलाबाट सुरु भएको हो । ‘निर्मलाका निम्ति न्याय’ माग्दै शनिबार देशका विभिन्न १९ स्थानमा प्रर्दशन भएको छ ।

हेरौ तस्बीरमा

तस्वीर— रबि भित्रकोटी