पहिरो गएपछि मेचीराजमार्ग अवरुद्ध

काठमाडौ, ३० भदौ — मेचीराजमार्ग अवरुद्ध फे ि पनि पहिरोका कारणले अवरुद्ध भएको छ । मेवाखा छेउको भाडीखोलामा बाढीसहित पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको छ । सडक खुुल्न केहि समय लाग्ने सडक बिभागले जनाएको छ । गतसातापनि सोही ठाउँमा सडक अवरुद्ध भएको थियो ।