आन्तरिक विवाद मिलाएपछि मात्रै कांग्रेस बैठक बस्ने

काठमाडौ,३० भदौ —दुईपटकसम्म मिति घोषणा गरेर पनि बस्दै नबसी स्थगित भएको कांग्रेस केन्द्रीय समितिको बैठक आन्तरिक विवाद मिलाएपछि मात्र बस्ने भएको छ । सहमती नभई मिति घोषणा गर्दा बैठक बस्न अप्ठ्यारो भएपछि छलफलका एजेन्डामा सहमति भएपछि मात्र बैठक बस्ने निर्णय भएको छ ।