दशैंका लागि खाद्य संस्थानले २ हजार खसीबोका र च्याङ्ग्रा राजधानी भित्रयाउने

काठमाडौं,२८ भदौ   — काठमाडौं दशैंलाई लक्षित गरेर नेपाल खाद्य संस्थानले यस खसीबोका र च्याङ्ग्रा राजधानी भित्राउने भएको छ ।
यस वर्ष दाङ र हैटौंडमा खासी बोका र मुस्ताङबीच च्यांग्रा संकलन गरिने भएको छ ।